सुदूरपश्चिममा पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने, रावल मुख्यमन्त्री बन्दै

धनगढी- एमालेका संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको हो। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने छ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ २१:५०
प्रतिक्रिया दिनुहोस्