Sagun Khabar
बर्षातमा खुलेको मौसम (फोटो फिचर) 

बैतडी – मनसुन शुरु भएसंगै लगातार झरी पर्न थालेको छ । एकैछिन मौसम खुल्ने र फेरी पानी पर्ने क्रम चलिरहेको छ । मौसम खुल्ने बेला निकै रमाइला दृश्यहरु देख्न सकिन्छ । 

Atrya hospital

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update