कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन् ।
अहिलेसम्म २८ हजार मतगणना हुँदा बलायरले १२ हजार १३४ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २१:२८
प्रतिक्रिया दिनुहोस्