अछाम–२ मा कांग्रेसको शाहको अग्रता कायमै

अछाम –अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार शाहले १० हजार ५०६ मत ल्याएका छन् ।
उनलाई एमालेका यज्ञबहादुर बोगटीले सातहजार ३४ मत सहित पछ्याइरहेका छन् ।
उनीहरूबीच तीनहजार ४७२ मतको फरक छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २१:१९
प्रतिक्रिया दिनुहोस्