दार्चुला –दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विक्रमसिंह धामीले अग्रता लिएका छन् । ४८५ मत सहित धामीले अग्रता लिएका हुन् ।
उनलाई नेकपा एमालेका हरदेव जोशीले ३७३ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले ४५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा कांग्रेसका धामीले ११२ मतको अग्रता बनाएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २३:४०
प्रतिक्रिया दिनुहोस्