डडेल्धुरा – डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।
२ सय मत गणना हुँदा कांग्रेस सभापति देउवाले ८८ मत प्राप्त गरी अग्रता लिइरहेका हुन् । उनलाई कांग्रेस वीपीका कर्ण मल्लले ५९ मतसहित पछ्याइ रहेका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकाल ४२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १७:०३
प्रतिक्रिया दिनुहोस्