डडेल्धुरा- डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘१’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा धीरजले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।
प्रदेशसभा ‘१’ मा एमालेबाट पूर्वमन्त्री पठानसिंह बोहरा र स्वतन्त्र उम्मेदवार महेशसिंह धामी चुनावी मैदानमा छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ १६:२०
प्रतिक्रिया दिनुहोस्