दार्चुला- दार्चुलामा सत्तारुढ गठबन्धनका सर्मथक र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा गठबन्धन र एमालेका कार्यकर्ताबीच लफडा भएको हो। कार्यकर्ताहरु बीचको झडपमा गठबन्धनका एक कार्यकर्ता घाइते छन्।
धामीको टाउकोमा रडले प्रहार गरिएको बताइएको छ। तर, यता एमाले दार्चुलाले भने गठबन्धनका कार्यकर्ताले नै विवाद झिकेर झडप भएको दाबी गरेको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १७:४७
प्रतिक्रिया दिनुहोस्