Sagun Khabar
डडेल्धुरामा मदिरा विक्री वितरण र सेवनमा रोक
Atrya hospital

डडेल्धुरा- डडेल्धुरामा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएको हो।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update