Sagun Khabar
धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले चलायो  डोजर

धनगढी- धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ। बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update