दार्चुला - दार्चुला सदरमुकामस्थित महाकाली किनारमा भारतले फेरि तटबन्ध निर्माण थालेको छ। पुरानै ठेक्कालाई निरन्तरता दिदै भारतीय पक्षले तटबन्ध निर्माणको काम थालेको हो।
विगतमा भने भारतले नेपाली प्रशासनसँग कुनै समन्वय नगरी तटबन्ध निर्माण गर्ने गरेको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्