Sagun Khabar
सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा छः प्रधानमन्त्री देउवा

धनगढी-  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा राखेको बताएका छन्। आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update