Sagun Khabar
डडेल्धुरामा चुनाव बहिष्कार गर्ने कांग्रेस वडा समितिको निर्णय

धनगढी-  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गरेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update