Sagun Khabar
डडेल्धुराको परशुरामका मेयर जोशी तटबन्ध निर्माणमा जुटे 
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । ३१ भदौ र १ असोजको अविरल वर्षापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति पुर्याएको छ । 

बाढीले क्षति पुर्याएका ठाउँमा थप क्षति नहोस भन्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update