Sagun Khabar
रोपाइँमा  रम्दै किसान (फोटो फिचर) 
फोटो :रोपाईमा रमाउँदै बैतडीको सुर्नयाका किसान, तस्बिर :सुरेश महरा

बैतडी –अहिले बैतडीका विभिन्न स्थानमा रोपाईको चटारो शुरु भएको छ । किसानहरु रोपाईमा व्यस्त छन् । रोपाईमा हिलो छ्यापेर रमाइले समेत गर्ने गरिन्छ ।

Atrya hospital

रोपहाराहरु रोपाईका गीतहरु गाएर रमाइलो गर्दछन् भने हलि, बाउसेहरु पनि रमाइलो गर्दछन् । जिल्लाका विभिन्न ठाउँमा रोपाईको चटारो शुरु भईसकेको किसानहरुले बताएका छन् ।

रोपाई गर्दा किसानहरुले सामूहिक रुपमा गर्ने भएकाले यो बेला निकै रमाइलो हुने गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update