Sagun Khabar
डेंगु संक्रमणबाट कैलालीकी  एक बालिकाको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीकी एक बालिकाको डेंगुबाट मृत्यु भएको छ ।  जिल्लाको टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । बालिकालाई भदौ १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । 

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update