Sagun Khabar
कैलालीकी १२ वर्षीया बालिकाको डेंगुबाट मृत्यु

धनगढी- कैलालीकी एक बालिकाको डेंगुबाट मृत्यु भएको छ।  जिल्लाको टीकापुर नगरपालिका–६ निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्। 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update