Sagun Khabar
बसपार्कमा एक जना मृत फेला

कैलाली-कैलालीस्थित धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा बाँके हल्दारपुर बस्ने अन्दाजी ६५ वर्षीय दीपक ढुङ्गाना सोमबार राति मृत फेला परेका हुन्। 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update