धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबारबाट अन्त्य भएको छ। प्रदेशसभाको १० औँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको हो।
प्रदेशसभाले आफ्नो पहिलो कार्यकालमा ६७ वटा कानुन निर्माण गरेको जनाएको छ। सभामुख अर्जुनबहादूर थापाले प्रदेशसभाको प्रमुख उपलब्धि नै कानुन निर्माण रहेको बताए।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ १८:०१
प्रतिक्रिया दिनुहोस्