Sagun Khabar
डडेल्धुराको प्रदेश (ख)बाट बोहराको नाम सर्वसम्मत सिफारिश 
Atrya hospital

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएको छ । आगामी प्रदेश सभा निर्वाचनका लागि डडेल्धुराको प्रदेश  ‘ख’ मा उम्मेदवार बन्नका लागि बोहराको नाम सर्वसम्मत सिफारिस भएको हो ।

बिहीबार नेपाली कांग्रेस क्षेत्रिय समितिको बैठकले बोहराको नाम सर्वसम्मत जिल्ला समितिलाई सिफारिस गरेको नेपाली काँग्रेस प्रदेश (ख) का कार्यवाहक सभापति खडक बोहराले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update