डोटी- डोटीको केआइसिंह गाउँपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ। विकास निर्माणका योजनामा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा उजुरी परेको हो।