बझाङ- बझाङको जयपृथ्वी राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ। गएराति आएको वर्षाका कारण छबिसपाथिभेरा-१ जालेबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको बताइएको छ।