Sagun Khabar
मुख्यमन्त्री भट्ट अस्वस्थ, अस्पताल भर्ना 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री भट्ट बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । 

उनको स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update