Sagun Khabar
एमालेका तर्फबाट शैल्यशिखरमा धामी र दुहुँमा बडाल उम्मेद्वार 
Atrya hospital

दार्चुला –आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले उम्मेद्वार छनौट गर्न थालेको छ । शैल्यशिखर नगरपालिकाको मेयरमा विजयसिंह धामी र दुहुँ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रसिंह बडाललाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतले पारित भएको एमाले दार्चुलाले जनाएको छ । 

यस्तै दुहुँ गाउँपालिका अध्यक्षमा नरेन्द्रसिंह बडाललाई उम्मेदवार बनाउने निर्णय भएको छ । अन्य पालिकामा पनि उम्मेदवार छनोटको विषयमा छलफल चलिरहेको एमालेले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update