Sagun Khabar
बैतडीका थप एकजना कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ८ का अन्दाजी ३४ बर्षीय पुरुषको आइतबार बिहान डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

उपचारका लागि दुईदिन अघि डडेल्धुरा अस्पताल लगिएका उनमा कोरोना पुष्टि भएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update