निषेधाज्ञाको समयमा देखिएको पाटन बजार ( फोटो फिचर)
कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बैतडीका मुख्य बजार सुनासान देखिएका छन् । पाटन नगरपालिकाले जेठ २ गेत सम्म पूर्ण रुपमा बजार बन्द गर्ने निर्णय गरेपछि पाटन बजार सुनसान देखिएको छ ।



प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १६:४५
प्रतिक्रिया दिनुहोस्




