दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर आज बिहीबार एक बालिकाको मुत्यु भएको छ । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा खेल्ने क्रममा गलबन्दी घाँटीमा अडिएर १० वर्षीया जेनिसा कार्कीको मृत्यु भएको जनाईएको छ ।
गलबन्दीको पासो घाँटीमा अडकिएको अवस्थामा उहाँकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८ १९:५६
प्रतिक्रिया दिनुहोस्