Sagun Khabar
कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशभरी पहिलो स्थानमा 
Atrya hospital

डडेल्धुरा –कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अजयमेरु गाउँपालिका देशकै पहिलो स्थानमा आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो । अजयमेरु गाउँपालिकाले झण्डै ८० प्रतिशत अंक ल्याएर पहिलो बनेको छ । गाउँपालिकाले ७८.६९ प्रतिशत अंक प्राप्त गरेको छ ।

यस्तै कैलालीको कैलारी गाउँपालिका ७६.४९ प्रतिशत अकंका साथ तेश्रो भएको छ भने चौथोमा कन्चनपुरको भिमदत्त नगरपालिकाले ७६.३८ प्रतिशत प्राप्त गरेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update