Sagun Khabar
मुख्यमन्त्री भट्टलाई मातृशोक 
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआईसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्दा रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदा भट्टको बिहीवार निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको  आज आफ्नै निवासमा निधन भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update