डडेल्धुरा –नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक परेको छ ।
जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो । जिल्लाको गन्यापधुरा गाउँपालिका २ की जोशीको भीरबाट लडेर मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८ ०९:३८