Sagun Khabar
बैतडीमा सोमबारदेखि निषेधाज्ञा के गर्न पाइन्छ, के गर्न पाइदैन ? (सूची सहित )

 बैतडी–कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आइतबार आदेश जारी गर्दै निषेधाज्ञा लागू हुने जानकारी दिए ।

जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिश अनुसार निषेधाज्ञा लागू गर्ने निर्णय भएको उनले बताए । सोमबारदेखि जेठ २ गते सम्म लागू हुने निषेधाज्ञामा सवारी साधन सञ्चालन गर्न पाइने छैन् भने अनावश्यक रुपमा घर बाहिर निस्कन पाइने छैन् । 
निषेधाज्ञामा के गर्न पाइन्छ के गर्न पाइदैन 

Atrya hospital

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update