Sagun Khabar
सर्पको टोकाइबाट कञ्चनपुरमा एक बालिकाको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ पिल्लरी कि अन्दाजी वर्षीया ५ रितु धामीको मृत्यु भएको हो ।

बुधवार राति घरमै सुतेको बेलामा सर्पले उनलाई टोकेको थियो । उनको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update