बझाङ –बझाङमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८ ०८:५५