Sagun Khabar
कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update