Sagun Khabar
कञ्चनपुरमा हजुरबुवालाई हराएर नाति बने सभापति
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा हजुरबुवालाई हराएर नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्। शनिबार बेलडाँडीमा सम्पन्न भएको निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। 

खसेका ८५ मध्ये ३७ वर्षीय गजबहादुरले ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका थिए। 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update