Sagun Khabar
बैतडीमा नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीको उम्मेदवारी दर्ता

बैतडी - बैतडीमा नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन। भण्डारी यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update