Sagun Khabar
बैतडीका युवकको मलेसियामा मृत्यू 
Atrya hospital

बैतडी– बैतडीका एक युवकको मलेसियामा मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न. ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह बिष्ट रहेका छन् । बैदेसिक रोजगारीको सिल्सीलामा रहेका उनको बुधबार मृत्यु भएको हो । 
सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमै रहेका बेला मृत्यु भएको बताइएको छ । उनको शव परीक्षणका लागि क्वालाम्पुर अस्पतालमा राखिएको छ । 
मृत्युको कारण भने खुल्न सकेको छैन ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update