Sagun Khabar
कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक
Atrya hospital

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । बोर्डले वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको छ । परीक्षा जेठ २ गतेसम्म चल्ने छ ।

यसअघि भोलि ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने भनिए पनि काठमाण्डौमा चलिरहेको शिक्षक आन्दोलनका कारण बोर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update