बझाङमा चट्याङ लागेर एक जनाको  मृत्यु
                        
                        
                                                
                                            
                                                                    बझाङः बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०९:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
