Sagun Khabar
डडेल्धुरामा खरको थुप्रोमा आगलागी 

डडेल्धुरा –डडेल्धुरामा खरको थुप्रोमा आगलागी भएको छ।

जिल्लाको अमरगढी नगरपालिका–१ का उद्धब सार्कीले काटेर राखेको खरको थुप्रोमा  आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उक्त आगलागीबाट पाँच हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update