डडेल्धुरा –डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।
जिल्लाको परशुराम नगरपालिका–९ कुयापानी, पुलचोकबाट मंगलबार १४ लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मदिरा स्थानीय जनप्रतिनिधी, समाजसेवीसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले नष्ट गरेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १४:२५
प्रतिक्रिया दिनुहोस्