Sagun Khabar
बैतडीको पाटनमा एकजना मृत फेला 

बैतडी –बैतडीको पाटनमा एकजना मृत फेला परेका छन् । 

पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन् । 

Atrya hospital

बुधबारदेखि हराइरहेका भण्डारी बिहीबार बिहान ९ बजेतिर सुर्नया नदीको किनार तिपडीगाड भन्ने स्थानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । 

मृतक भण्डारीको शव पोष्टमार्टपछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update