Sagun Khabar
नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हरायो
Atrya hospital

यूएएफए नेसन्स लिगमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई २–१ गोलले हराएको हो । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो ।

 

यो जितसँगै पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भएको छ  । समूह ए मा रहेको पोर्चुगल ६ अङकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update