Sagun Khabar
बैतडीमा सर्पले डसेर एक युवक घाइते 
Atrya hospital

बैतडी–बैतडीमा सर्पले डसेर एक युवक घाइते भएका छन् । 

जिल्लाको पाटन नगरपालिका–५ कुलाडाका २८ बर्षीय मनोजसिंह ठगुन्नालाई सर्पले डसेको हो । 

मंगलबार बिहान साढे ५ बजे गौराघरबाट आफ्नो घर जाँदै गरेका ठगुन्नालाई बाटोमा सर्पले डसेको हो । ठगुन्नाको जिल्ला अस्पतालमा बैतडीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय ललितसिंह ठगुन्नाले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update