Sagun Khabar
सुदूरपश्चिममा विपदका घटनाबाट १५ जनाको मृत्यु 
Atrya hospital

बैतडी–सुदूरपश्चिममा विपद्का घटनाबाट १५ जनाको मृत्यु भएको छ । २०८१ जेठ २८ यता विपदबाट सुदूरपश्चिममा मात्रै १५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यो अवधीमा विभिन्न विपद्का घटनामा परेर ३४ जना घाइते भएका छन् भने एक जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । 

विपद्मा परेका १सय १ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update