Sagun Khabar
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु
Atrya hospital

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्यु भएको हो ।

बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update