मौसम खुलेपछि बैतडीको शिवनाथ–१ कुँडबाट देखिएको दृश्य
बैतडी–लगातारको बर्षापछि मौसम खुलेको छ । शुक्रबारदेखि भएको अविरल बर्षा सोमबार दिउँसो देखि खुलेको हो ।

बर्षा रोकिएसंग जनजीवन सामान्य हुन थालेको छ । बर्षाका कारण प्रभावित भएको जनजीवन सामान्य हुन थालेको हो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१ १८:०६
प्रतिक्रिया दिनुहोस्




