Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार ४३ जनामा कोरोना पुष्टि, ४२ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । ६६१ जनाको नमूना परीक्षण गर्दा थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४२ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । शुक्रबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update