Sagun Khabar
कञ्चनपुरमा एक युवा मृत अवस्थामा फेला

कञ्चनपुर– कञ्चनपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–१० चतहरीका २३ वर्षीय बिशाल कामी आफ्नै घरभित्र शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। मृत्युको कारण भने खुलेको छैन,घटनाको बारेमा प्रहरीले थप अनुसन्धान  भइरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update