बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु
                        
                        
                                                
                                            
                                                                    बझाङ– बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको केदारस्यु गाँपालिका–८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो। आज (शुक्रबार) विहान सोहि स्थानको चडेपानीभिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:५७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
